Social Icons

Related Posts Plugin for WordPress, Blogger...

Saturday, May 12, 2012

तुल्सिपुर ....... जाने होएन त घुम्न

तुल्सिपुर ....... जाने होएन त घुम्न .....
राप्ती आन्चल को एक सुन्दर शहर जहाँका निचल मनहरु  सदैब हजुर हरुको स्वागत को लागि आतुर छन्,  एक सुन्दर उपत्यका  दाङ , जस्को बिसाल छतिमा रहेको रमणिरी नगरपालिका हो तुल्सिपुर ।