Social Icons

Related Posts Plugin for WordPress, Blogger...
Showing posts with label भिडियो. Show all posts
Showing posts with label भिडियो. Show all posts

Sunday, October 14, 2012

साढे २ बर्षीय नेपाली बालकले सबै लाई नचाए भिडियो हेर्नुहोस

क्यानडामा बसोबास गरिरहेका एक नेपाली बालक  जसले साढे दुइ वर्षमै आश्चर्यरुपमा आफ्नो कला प्रस्तुत गरेका छन्। क्यानाडामा नै रहेका एक नेपाली  बालकले क्यानाडामा रहेका नेपालीहरुले गरेको एक सार्वजनिक कार्यक्रममा मादल बजाएर आफ्नो यस्तो कला प्रस्तुत गरेका हुन्।


Saturday, October 13, 2012

धेरै ले मन पराउनु भएको नेपाली फिल्म

धेरै ले मन पराउनु भएको नेपाली फिल्म

     छोडी गए पाप लाग्ला



Monday, August 13, 2012

कोमल ओलि को नया तीज गीत पती देब का लागि


     नेपाली चाड पर्ब को आगमन हाम्रो घर आगन मा हुँदै छ । नेपाली चेली हरुको  महान चाड तिज पनि नजिकिदै छ ।  भिभिन्न तीज गीत हरु आउने क्रम जारी छ । हाम्रो  सुन्दर दाङ कि गाइका कोमल ओलि ले पनि तीज गीत लिएर आएकी छन ।

कोमल ओलि को नया तीज गीत पती देब का लागि   
               
         

Saturday, June 30, 2012

एच अइ भी एड्स सम्बन्धी जनाचेतना जगाउने उद्देश्यले तयार पारिएको भिडियो


समाज मा महामारी को रुपमा फैलिदै गएको   HIV -AIDS ,   जो सुकै लाई पनि लाग्न सक्छ । एस बाट आफु पनि बचौ आफ्नो परिवार  लाई पनि ।   विशेषगरी वैदेशिक रोजगारीको निम्ति बाहिरी देश जाने चलायमान पुरुषबाट ग्रामीण भेगका महिलाहरु एचआईभी÷एड्सको दलदलमा फँस्ने गरेका छन  ।   एच अइ भी एड्स सम्बन्धी  जनाचेतना जगाउने उद्देश्यले तयार पारिएको यो भिडियो  अबस्य हेर्नुहोस । आफु पनि बचौ आरुलाई पनि आचाउ .





एड्स Acquired immune deficiency syndrome अथवा acquired immunodeficiency syndrome (AIDS) एउटा यस्तो लक्षण हो, जुन एउटा विषाणु (Virus) जस्लाई एच आइ भी भन्छनले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन सकर्मित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो रोगको सक्रमणमा पर्ने गर्दछन। तर यो रोग का भाइरसहरू सकर्मित ब्यक्ति बाट सकर्मणविहीण मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , रयालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, सक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte cellमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य सेलहरूमा पनि प्रवेश गरि यसले शिररको रोगसँग लडने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस भनिन्छ।





के-कस्ता लक्षण देखा पर्छन् ?

एचआईभीको सन्दर्भमा भने कुरा केही फरक छ। संक्रमण हुनासाथ हल्का फ्लूजस्तो लक्षण देखिन सक्छ, तर कतिले यस्तो लक्षण थाहै नपाउन  सक्छन्। एचआईभी शरीरमा भए पनि वर्षौंसम्म कुनै लक्षण नदेखिन सक्छ। एचआईभीको संक्रमण भएर प्रतिरक्षा शक्ति क्षीण हुँदै गएपछि  विभिन्न रोग लागेर त्यसै अनुसारका लक्षण देखिएको अवस्था नै एड्स हो। सामान्यतः देखिने लक्षण ज्वरो आउनु, पखाला लाग्नु, वजन घट्नु  तथा कुपोषणका लक्षणहरू देखिनु, छालाका विभिन्न समस्या आउनु, मुख तथा घाँटीमा काई (सेतो), हर्पिस आउनु, दाँत वा गिजाका  समस्याहरू, खोकी वा स्वास फेर्न गाह्रो हुनु, चाँडै थकाइ लाग्नु वा कमजोरी हुनु आदि हुन्। याद गर्नुपर्ने कुरा के भने यी लक्षणहरू अन्य  कतिपय रोगमा  पनि देखिन्छन्। त्यसैले लक्षणकै आधारमा एड्स भए नभएको भन्न गाह्रै हुन्छ। 

Tuesday, June 19, 2012

""संसार को सबै भन्दा डर लाग्दो बाटो ""

""संसार को सबै भन्दा डर लाग्दो  बाटो  :-नेपाल  ""   :-   शिर्सक मा बिबिसी ले बनायको यो ड्कुमेन्ट्री ।  



                    World's Most Dangerous Roads - Nepal 

Monday, June 18, 2012

थारु भासा को फिल्म " मोअर बस्ति"

दाङ जिल्ला मा बसोबास गर्दै आयका थारु जाती हरु को फिल्म ""मोअर बस्ति  "" 



Part 1


                                           part 2

Friday, June 1, 2012

नारी माथी भएको आत्यचार

 भारतिय नायक आमिर खान ले एक टेलिभिजन शो सुरु गरेका छन ।   यहाँ यो भिडियो मा बिसेस उनले   नारी जाती माथी भएको आत्यचार को  बारेमा पर्दा फास गरेका छन ।  हामी सबै ले हेर्नु पर्ने र यो भिडियो बाट केहि सिक्नु   पर्छ र महिला माथी हुने हिन्सा को लागी आवाज  उठाउनु पर्छ ।