Social Icons

Related Posts Plugin for WordPress, Blogger...

Friday, June 1, 2012

नारी माथी भएको आत्यचार

 भारतिय नायक आमिर खान ले एक टेलिभिजन शो सुरु गरेका छन ।   यहाँ यो भिडियो मा बिसेस उनले   नारी जाती माथी भएको आत्यचार को  बारेमा पर्दा फास गरेका छन ।  हामी सबै ले हेर्नु पर्ने र यो भिडियो बाट केहि सिक्नु   पर्छ र महिला माथी हुने हिन्सा को लागी आवाज  उठाउनु पर्छ ।