भारतिय नायक आमिर खान ले एक टेलिभिजन शो सुरु गरेका छन । यहाँ यो भिडियो मा बिसेस उनले नारी जाती माथी भएको आत्यचार को बारेमा पर्दा फास गरेका छन । हामी सबै ले हेर्नु पर्ने र यो भिडियो बाट केहि सिक्नु पर्छ र महिला माथी हुने हिन्सा को लागी आवाज उठाउनु पर्छ ।