तुल्सिपुर ....... जाने होएन त घुम्न .....
राप्ती आन्चल को एक सुन्दर शहर जहाँका निचल मनहरु सदैब हजुर हरुको स्वागत को लागि आतुर छन्, एक सुन्दर उपत्यका दाङ , जस्को बिसाल छतिमा रहेको रमणिरी नगरपालिका हो तुल्सिपुर ।